Main
क्यालेन्डर बिनै बस्न थाल्यो राष्ट्रिय सभा
१८ फागुन, काठमाडौं। राष्ट्रिय सभाको बैठक क्यालेन्डर बिनै बस्न थालेको छ । पछिल्लो समयमा संघीय संसदमा दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा क्यालेन्डर बनाएर बस्दै आएका थिए । दुवै सदनले फागुन १५ गतेसम्मको क्यालेन्डर बनाएका थिए । फागुन १५ गते यताका लागि दुवै सदनले क्यालेन्डर बनाएको छैन । आइतबार राष्ट्रिय सभाको बैठक बसेको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।