Main
क्यूएफएक्सले ‘अञ्जिला’लाई १०० रुपैयाँमा देखाउन थाल्यो
काठमाडौं । २०८१ सालको सुपरहिट फिल्म ‘अञ्जिला’लाई मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले विहिबारदेखि १०० रुपैयाँ शुल्कमा देखाउन थालेको छ । क्यूएफएक्सको माउ कम्पनी टीम क्वेस्टकी प्रबन्ध निर्देशक तृप्ती गिरीले वितरकको निर्णयअनुसार सो शुल्कमा प्रदर्शन थालेको बताइन् । २९ फागुनमा रिलिज भएको मिलन चाम्स निर्देशित फिल्म प्रदर्शनको १०० दिनको नजिक पुगेको छ । चेनको सामाखुसीस्थित सिटी स्क्वायर…
– यस समाचारको श्रोत : Online Khabar हो ।