Main
क्रस कन्ट्री एथलेटिक्समा नेपाललाई २ कांस्य
११ फागुन, काठमाडौं । नेपालले दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा आइतबार २ कांस्य जितेको छ । पाकिस्तानको इस्लामाबादस्थित फतिमा जिन्ना पार्कमा भएको प्रतियोगितामा नेपालले व्यक्तिगत र टिम स्पर्धामा समान १–१ कांस्य जितेको नेपाल एथलेटिक्स संघले जनाएको छ । प्रतियोगिताको सिनियर पुरुषमा नेपालका सुशिलकुमार शाहीले कांस्य जिते । उनले निर्धारित १० किलोमिटर दूरी ३२ मिनेट…
– यस समाचारको श्रोत : Online Khabar हो ।