Main

क्रिकेटर जेम्स एन्डरसनले पाए राजकुमारीबाट ‘नाइटहूड’ सम्मान

१२ कात्तिक, काठमाडौं । इंग्ल्यान्डका महान् बलर जेम्स एन्डरसनले राजकुमारी एनीबाट नाइटहूड (सर) उपाधि प्राप्त गरेका छन्। यो सम्मान समारोह विंडसर क्यासलमा सम्पन्न भएको हो। ४३ वर्षीय एन्डरसनलाई गत अप्रिलमा तत्कालीन प्रधानमन्त्री ऋषि सुनकको सम्मान सूचीमा समावेश गरिएको थियो। उनीलाई क्रिकेटमा पुर्‍याएको योगदानका लागि यो उपाधि दिइएको हो। अब उनी ‘सर जेम्स एन्डरसन’बाट पनि चर्चित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button