Main
क्रिकेट ग्रेडिङ : महिलातर्फ पुजा महतो ‘ए’ ग्रेडमा
२८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार क्रिकेट खेलाडीहरुको ग्रेडिङ सार्वजनिक गरेको छ । जसअनुसार महिलातर्फ पुजा महतो ए ग्रेडमा समावेश भएकी छन् । सिनियर टिमकी कप्तान इन्दु वर्मासहित पुजा, पूर्व कप्तान रुविना क्षेत्री र पूर्व उपपक्तान सीता राना मगर ग्रेड ए मा छन् । यसअघि ग्रेड सी मा रहेकी पुजा फड्को…
– यस समाचारको श्रोत : Online Khabar हो ।