Main
क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आउँदै
९ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल आगामी शुक्रबार नेपाल आइपुग्ने भएका छन् । नेपाल क्रिकेट संघले उनी यही अप्रिल २५ अर्थात् शुक्रबार नेपाल आइपुग्ने जनाएको हो । गत चैत १५ गते टोलीको मुख्य नियुक्त भएका उनी नियुक्त भएको करिब एक महिनापछि नेपाल आउन लागेका हुन् । यसबीचमा हङकङमा भएको चारदेशीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।