Main

क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले खुलायो आवेदन

११ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन आह्वान गरेको छ। क्यानले पहिलोपटक सार्वजनिक रूपमै प्रायोजनका लागि आह्वान गरेको हो । यो प्रतिष्ठित अवसरले टोलीको जर्सीको अगाडि आफ्नो ब्रान्ड लोगो राख्न सक्ने सुविधा दिन्छ, जसले नेपाल क्रिकेटको बढ्दो लोकप्रियतासँग ब्रान्डलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button