Main

क्रिकेट हेर्न जाँदा बसेको माया छुट्यो प्लेअफमा

नेपालीलाई के के चाहिं एकदम बबालै लाग्छ भन्ने प्रश्नमा अब क्रिकेट थपिने भएको छ। उसो त टियु ग्राउण्डमा अन्तर्राष्ट्रिय गेमहरू हुँदा नेपालीहरू उर्लिने गरेका उदाहरण हामीसँग छन्। समर्थन गर्नु पर्दा नेपालीहरू कृत्रिमता राख्दैनन्, पहाड नाघेरै गरिदिन्छन्। घरमै बसेर हेर्नेहरूलाई पनि पूरै मोहनी लिएर आउँछ, आफूलाई त्यही मैदानमा पुर्‍याउँछ। भाषा, उमेर, भूगोललाई बिर्साउँछ। म आफू टियु केन्द्रीय क्याम्पसकै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button