Main

क्रिसमस र अंग्रेजी नयाँ वर्षमा ब्याण्डलाई भ्याइनभ्याइ, धमाधम कन्सर्ट घोषणा

कलाकारको लागि अंग्रेजी नयाँवर्ष र क्रिसमस छेको कमाउने आकर्षक अवसर समेत हो । डायस्पोरास्थित नेपालीले यस अवसरमा कार्यक्रम आयोजना गर्ने भएकाले नेपाली संगीतकर्मीलाई अबको दुई महिना भ्याइनभ्याइ हुने देखिन्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button