Main
‘क्रिस ४’बाट बलिउड फर्किदै प्रियंका, ३० करोड भारु पारिश्रमिक सम्झौता
मुम्बई । बलिउड सुपरहिरो फिल्म ‘कृष ४’लाई लिएर पछिल्लो समय लगातार अपडेट आइरहेका छन् । ऋतिक रोशनले यो फिल्मको निर्देशन गर्नेदेखि निर्माणमा यशराज फिल्म्ससँग सहकार्य गर्ने खबर यसअघि आइसकेका छन् । भारतीय स्वादमा अन्तर्राष्ट्रिय गुणस्तरको फिल्म बनाउने दुवै निर्माताको उद्देश्य छ । त्यसयता फिल्मको कास्टिङलाई लिएर लगातार चर्चा चलिरहेको छ । पिंकभिल्लाका अनुसार यो फिल्मबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।