Main
क्रुरताको यो हद, सुत्केरी कुकुर र बच्चालाई ढुंगामा पछार्दै नदीमा फाले
सामाजिक संजालमा एउटा भिडियो राखिएको छ, जसले तपाईंलाई विचलित बनाउन सक्छ । मान्छेहरु कुन हदसम्म क्रुर एवं निर्दयी हुनसक्छ ? सो भिडियोमा देख्न सकिन्छ । नदी किनारमा एउटी सुत्केरी कुकुर देखिन्छ, आफ्ना स-साना बच्चासहितका । दुई केटाले कुकुरको ती बच्चालाई उठाउँछन् र ढुंगामा बजार्छन् । अनि यसरी नदीमा झटारो हान्छन् मानौं ती कुनै निर्जीव बस्तु…
– यस समाचारको श्रोत : Online Khabar हो ।