Main
‘क्रेटा ईभी र आईसीई गाडी समान रूपमा बिक्री हुने अपेक्षा छ’
भारतमा क्रेटा ईभी लन्च हुने बित्तिकै नेपालमा एकदमै उत्साहित वातावरण छ । हामीलाई अहिले यो कुराले एकदम धेरै प्रोत्साहित पनि गरेको छ । इनर्जी लेभल बढेको फिल भइरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।