Main

क्रेस्ट माइक्रोलाइफको आईपीओ २२ गतेदेखि खुल्ने

८ फागुन, काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ फागुन २२ गतेदेखि खुल्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहमा कुल २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेकोमा सोको १० प्रतिशत २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरुका लागि निष्कासन भइसकेको छ । अब कर्मचारी र सामुहिक लगानी कोषहरुलाई छुट्याएपछि बाँकी रहने १८…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button