Main
काठमाडौं जेभियर्स र हेम्सलाई प्याबसन बास्केटबलको उपाधि
११ पुस, काठमाडौं । काठमाडौं जेभियर्स पब्लिक स्कुल र हेम्सले १३औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । दोहोरो उपाधि चुमेको काठमाडौं जेभियर्स जुनियर ब्वाइज र सिनियर गर्ल्समा च्याम्पियन बन्यो । हेम्सले सिनियर ब्वाइजमा बाजी मा¥यो । जुनियर ब्वाइजमा काठमाडौं जेभियर्स र सियिनर ब्वाइजमा हेम्स लगातार तेस्रोपटक च्याम्पियन बनेका हुन् । शंखमूलस्थित…
– यस समाचारको श्रोत : Online Khabar हो ।