Main
क्लब फुटबल खेल्न फ्रान्स फर्केकी सावित्रा भन्छिन्- अझै धेरै मेहनत आवश्यक
१५ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार फरवार्ड सावित्रा भण्डारीले इतिहास परिवर्तन गर्न नजिक पुगेर फेरि चुक्दा सुधार गर्नुपर्ने क्षेत्रहरू पनि धेरै भएको बताएकी छन् । व्यवसायिक क्लब फुटबल खेल्न फ्रान्स फर्किएकी सावित्राले सामाजिक सञ्जालमा स्टाटस राख्दै फाइनलमा फेरि निराश र पिडादायी क्षण भोगेको उल्लेख गरिन् । उनले लेखेकी छन्, ‘फाइनलमा अर्को…
– यस समाचारको श्रोत : Online Khabar हो ।