Main
दशैंमा मुस्ताङबाट १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने
मुस्ताङका पाँचै वटा स्थानीय तहसँगको समन्वयमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गरेको रिपोर्टिङका आधारमा सो सङ्ख्यामा भेडाच्याङ्ग्रा बाहिरिने प्रारम्भिक प्रक्षेपण गरिएको हो।
– यस समाचारको श्रोत : Online Khabar हो ।