Main

क्लासिक टेकमा इन्जिनियरसहित २ सय जनालाई रोजगारी अवसर खुल्यो

२८ असोज, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले हालै फिल्ड इन्जिनियर लगायत अन्य पदको लागि २०० बढी कर्मचारीको लागि आवेदन खुला गरेको छ। कम्पनीले सेवा विस्तार तथा ग्राहक सेवा थप सुदृढीकरण गर्ने उद्देश्यले योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको छ । इच्छुक उम्मेदवारहरूले क्लासिक टेकको आधिकारिक वेबसाइट वा नजिकको शाखा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button