Main

क्वालिफायर टु मा पुग्न भिड्दै चितवन र कर्णाली

२ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अब बुधबारदेखि प्लेअफ चरणका खेलहरू सुरू हुनेछन् । त्यसमा पनि सुरूवातमै यस्तो खेल हुनेछ कि हार्ने टिम बाहिरिन्छ । लिग चरणमा तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सबीच एलिमिनेटर खेल हुनेछ । यो खेल बिहान ९ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरू हुनेछ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button