Main
‘खजुरीको पफ’ बजारबाट फिर्ता लिन खाद्य विभागको निर्देशन, ‘ट्रान्स फ्याट’ मात्रा उच्च
मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘औद्योगिक ट्रान्स फ्याट’ को मात्रा खजुरीको पफमा तोकिएको अधिकतम सीमाभन्दा बढी भेटिएपछि बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।