Main
सामुदायिक विद्यालयलाई दक्ष बनाए निजीमा कोही पनि पढ्दैनन् : शिक्षा समिति सभापति
संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले सामुदायिक विद्यालयलाई सुधार नगरी निजी विद्यालय बन्द गर्ने स्थिति नरहेको बताएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।