Main
खतिवडाले भने– निजामती विधेयकमा एउटा दफा नै थपिएको छ, म दोषी देखिए कारबाही भोग्न तयार छु
‘म आफैंमाथि पनि आवश्यक छानबिन होस् र दोषी देखिए कारबाहीको दायरामा आउन चाहन्छु । यसमा छानबिनका लागि सभामुखलाई नै आग्रह गरेका छौं,’ खतिवडाले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।