Main
खनाल नेतृत्वको आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा के छ ?
२९ चैत, काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले लगानीको वातावरण बनाउन र उत्पादन लागत घटाउने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । अर्थ मन्त्रालयका पूर्वसचिव रामेश्वर खनालले अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन बुझाउँदै समग्र माग पक्ष कमजोर हुनु, लगानीमा ह्रास आउनु, कर्जा विस्तार बढ्न नसक्नु, घरजग्गा कारोबार खुम्चिनुलगायत समग्र अर्थतन्त्रमा देखिएका समस्याका कारण आर्थिक अवसर सिर्जना…
– यस समाचारको श्रोत : Online Khabar हो ।