Main

नागरिक आरोग्य सेवा ७५३ वटै पालिकामा बिस्तार गर्ने योजनामा छौँ : स्वास्थ्य मन्त्री पौडेल

२२, चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै स्थानीय तहमा बिस्तार गर्ने बताए । शुक्रबार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बूढानीलकण्ठको सेवा शुभारम्भ गर्दै मन्त्री पौडेलले नागरिक आरोग्य सेवालाई सबै पालिकामा बिस्तार गर्ने योजनाअनुसार सरकार अघि बढिरहेको जानकारी दिए। उनले आयुर्वेद क्षेत्रलाई व्यापक ढंगले विकास गर्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button