Main

खराब कम्पनीलाई सेयर बजार भित्रिन कडाइ गरिँदै, आईपीओ अनुमति नै नपाउने

धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली परिमार्जन गर्दैछ । नियमावली संशोधनका लागि गठन भएको समितिले आईपीओ निष्कासनका लागि पूरा गर्नुपर्ने मापदण्डमा केही थप व्यवस्थाहरु गर्न लागेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button