Main
खाद्य अनुगमन : ६४ किलो केक नष्ट, चिकेन तन्दुरीमा रङ
२१ माघ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याब भ्यान प्रयोग गरी अनुगमन गरेको छ । विभागले यो पटक भक्तपुर क्षेत्रका डेरी तथा बेकरी उद्योगका खाद्य पदार्थ अनुगमन गरेको हो । भक्तपुर नगरपालिका परिसरमा रहेका दुइटा डेरी तथा बेकरी उद्योगको अनुगमन गरी दूध तथा तेलको नमुना सकंलन तथा परीक्षण गरेको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।