Main
खाना पकाउने ग्यासलाई माघभित्र औद्योगिक र घरायसी प्रयोजनमा छुट्याउने उद्योगमन्त्रीको घोषणा
२६ पुस, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाना पकाउने ग्यासलाई औद्योगिक र घरायसी प्रयोजनमा छुट्याएर फरक मूल्य कायम गर्ने काम माघभित्र कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन् । हाल सरकारले खाना पकाउने ग्यासमा एकमुष्ट अनुदान दिइरहेको छ । जसबापत वार्षिक ११ अर्ब रुपैयाँ हाराहारी अनुदानमा खर्च भइरहेको मन्त्री भण्डारीले जानकारी दिए । उनका…
– यस समाचारको श्रोत : Online Khabar हो ।