Main

शिक्षा समितिले माग्यो त्रिविको जग्गा हिनामिना समितिको प्रतिवेदन

३ पुस, काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन गर्न गर्न गठित समितिको प्रतिवेदन समितिमा उपलब्ध गराउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले प्रतिवेदन समितिमा उपलब्ध गराउन निर्देशन दिएको हो । समिती सदस्य सुमना श्रेष्ठले बुधबारको बैठकमा प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी थिइन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button