Main
खानेपानीमन्त्री–महिला विवाद : प्रहरी भन्छ– ज्यान मार्ने धम्की हटाएर अडियो बाहिरियो
प्रहरीले भने फोनमा भनेजस्तो साहकी बुबालाई हैजा नभएको बताएको छ । डीएसपी लम्साल भने सार्वजनिक अडियो नै इडिटेड रहेको बताउँछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।