Main

खासमा कस्तो प्रक्रिया हो अण्डादान ? नेपालमा कसरी व्यवस्थित गर्ने ?

भर्खरै काठमाडौंका केही आईभीएफ सेन्टरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले छापामारी केही व्यक्तिलाई नियन्त्रणमा लियो । उनीहरू प्रहरीको हिरासतबाट जमानतमा छुटिसकेका छन् यो खबरले निकै बजार ततायो । प्रहरीको आरोप छ, ती आईभीएफ सेन्टरले नाबालिका किशोरीहरूबाट अण्डा लिएर गैरकानुनी तरिकाले व्यपार गर्‍यो । यस सन्दर्भमा अण्डा दान के हो, यसको सान्दर्भिकता, वैज्ञानिक, कानुनी र नैतिक पक्षहरू…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button