Main
खासमा किन लाग्छ हामीलाई चिन्ता ?
सामान्यतया चिन्ता भन्नाले कुनै पनि विषय, घटना, परिस्थिति तथा अवस्थाप्रति लामो समयसम्म सोचमा रहिरहने डर मिश्रित आवस्था हो । यसलाई हामी अर्को अर्थमा कुनै कुरामा अड्किएको अथवा अल्झिएको अवस्था पनि भन्न सकिन्छ । जस्तै:- आफ्ना बिगतका अनुभवहरू, आफ्नो भविष्य, स्वास्थ, सामजिक, आर्थिक आवस्था अथवा कुनै पनि अनपेक्षित विषय । चिन्ता संवेगनात्मक भावना हो, जसले हाम्रो…
– यस समाचारको श्रोत : Online Khabar हो ।