Main
खुमबहादुर खड्का स्मृति भलिबल : दाङ सोसाइटी र ओली वंशावली विजयी
घोराही, २० फागुन । दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा मंगलबार भएका खेलहरूमा दाङ सोसाइटी क्लब र ओली वंशावली क्लबले विजयी सुरुवात गरेका छन् । फागुनको २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका दश टिमको सहभागिता रहेको छ । जसमा राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका,…
– यस समाचारको श्रोत : Online Khabar हो ।