Main
खुमबहादुर खड्का स्मृति भलिबलको सेमिफाइनल समीकरण पूरा
२२ फागुन, काठमाडौं । दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको लिग चरणका खेल सकिएसँगै सेमिफाइनल खेल्ने चार टिमको टुंगो लागेको छ । खुमबहादुर खड्का समाज विकास समिति दाङको आयोजनामा जारी प्रतियोगितामा बिहीबार लिग चरणका सबै खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । जिल्ला समन्वय समिति घोराहीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।