Main
खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोकिने, निकुञ्जले दियो अनुमति
२३ पुस, काठमाडौं । हेलिकप्टर व्यवसायीहरूले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान गर्न पाउने भएका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जले वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै असर नपुग्ने गरी अनुमति लिएर हेलिकप्टर उडान गर्न सहमति दिएसँगै खुम्बु क्षेत्रमा हेलिकप्टर उडानले निरन्तरता पाउने भएको हो । निकुञ्ज र गाउँपालिकाले हेलिकप्टरले अनुमति लिएर अत्यावश्यक उडान गर्न सक्ने तर व्यावसायिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।