Main

खुला बास्केटबलमा नखिपोटको विजयी सुरुवात

७ फागुन, काठमाडौं । आयोजक नखिपोट युवा क्लबले खुला बास्केटबल प्रतियोगिताको पहिलो दिन बुधबार पुरुषमा विजयी सुरुवात गरेको छ । क्लबसँगै नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुरको संयुक्त आयोजनामा भएको नखिपोटमा भइरहेको प्रतियोगितामा नखिपोटले आईएसए नेपाललाई ७६–७१ ले पराजित गर्‍यो । विजयी टिमका लागि सुविन श्रेष्ठले २१ अंक जोडे । पुरुषकै अर्को खेलमा टाइम्सले बौद्धलाई ८६–६४…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button