Main

खुला बास्केटबल प्रतियोगिता : माउन्टेन मुभर्स फाइनलमा

१० फागुन, काठमाडौं । खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ माउन्टेन मुभर्स फाइनलमा प्रवेश गरेको छ । ३ टिम सहभागी राउन्ड रोविन लिगमा माउन्टेन मुभर्स अपराजित रहँदै फाइनलमा पुगेको हो । नखिपोट युथ क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुरद्वारा संयुक्त आयोजित प्रतियोगितामा माउन्टेन मुभर्सले लिगको अन्तिम खेलमा आईएसए नेपाललाई ४७–२८ ले पराजित गर्‍यो । माउन्टेन मुभर्सकी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button