Main
सामसङको नयाँ टीभीमा ३१ प्रतिशतसम्म छुट
काठमाडौं । सामसङ नेपालले सामसङको नयाँ टीभीमा ३१ प्रतिशतसम्मको आकर्षक छुट अफर सार्वजनिक गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) जारी रहेको अवस्थामा सामसङले ग्राहक लक्षित आकर्षक छुट योजना सार्वजनिक गरेको हो । अफरमा क्यूएलईडी टीभी, क्रिस्टल यूएचडी ४के टिभीहरू र एफएचडी टीभीको इमर्सिभ रेन्जहरू पनि समावेश गरिएको कम्पनीले जनाएको छ । १२ महिनाको अवधिमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।