Main
‘खुसी मुलुक’को भाष्यलाई प्रश्न गर्ने ‘भूठान’को मर्मस्पर्शी टिजर सार्वजनिक
काठमाडौं । हरिवंश आचार्यको शीर्ष भूमिका रहेको फिल्म ‘भूठान’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । अंग्रेजीमा ‘वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ राखिएको फिल्मले ‘खुसी मुलुक’ भनिने भुटानको भाष्यलाई कटाक्ष गर्छ । २ मिनेट रनटाइमको टिजरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । निर्देशक विनोद पौडेलले कथावाचन र चरित्र चित्रणका धेरै तहमा काम गरेका छन् । मुख्य पात्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।