Main
एकै दिन दुई हात्ती मृत भेटिए
२ असार, विराटनगर । कोशी प्रदेशका दुई जिल्लामा एकै दिन दुई वटा हात्ती मृत भेटिएका छन् । सोमबार बिहान सुनसरी र झापामा दुई हात्ती मृत फेला परेका हुन् । सोमबार बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा जंगली हात्ती मृत अवस्थामा फेला परेको थियो । कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा अन्दाजी ७ वर्ष उमेरको भाले हात्ती मृत…
– यस समाचारको श्रोत : Online Khabar हो ।