Main

खेलकुद आयोजना गर्नु सक्नुहुन्न भने खेलाडीबाट किन अपेक्षा राख्ने ?  

दशौँ राष्ट्रिय खेलकुद २०८१ मंसिरमै हुने  तोकिएको थियो । त्यो समयमा भएन । त्यसपछि दुई पटक मिति तोकिएपनि खेलकुद भएन । अहिले त मिति नै घोषणा भएको छैन  । कहिले हुन्छ अन्योल छ । यस्तो अवस्थामा हामी खेलाडीहरुलाई कस्तो अनुभव होला ?  त्यसको अनुभव पक्कै राम्रो हुँदैन । म लगायत मेरा  खेलाडी साथीलाई कस्तो अनुभव…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button