Main

खेलमा हारजित हुन्छ, अर्कोपटक राम्रो गर्छौं : दीपेन्द्रसिंह ऐरी

६ पुस, काठमाडौं । सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले खेलमा हारजित हुने बताएका छन् । शनिबार भएको फाइनल खेलमा जनकपुरसँग सुदूरपश्चिम स्तब्ध बन्न पुग्यो । रोमाञ्चक खेलमा ५ विकेटले पराजित भएपछि प्रतिक्रिया दिने क्रममा ऐरीले खेलमा हारजित हुने र त्यसलाई स्वीकानुपर्ने बताए । ‘खेलमा हारजित हुन्छ । अर्कोपटक राम्रो गर्छौं,’ ऐरीले भनेका छन् । आफ्नो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button