Main
खेलाडी उत्पादन गाउँ र विद्यालयमा राज्यले लगानी गर्न जरूरी छ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले बालबालिकाको शारीरिक, मानसिक र चौतर्फी व्यक्तित्व विकासका लागि खेल जरुरी रहेको जनाउँदै यही कारणले राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भनिएको स्पष्ट पारे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।