Main
खेलाडी दुर्घटनाविरुद्ध खेलकुद मन्त्रालयको सचेतना कार्यक्रम
१३ जेठ, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा खेलाडी दुर्घटनाविरुद्धको सचेतना कार्यक्रम सोमबार सम्पन्न भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको समन्वयमा भएको कार्यक्रममा सहभागीलाई खेलका दौरान हुने दुर्घटनाबाट तत्काल कसरी उद्धार गर्ने भन्ने बारे प्रशिक्षण दिइएको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी विशेष…
– यस समाचारको श्रोत : Online Khabar हो ।