Main

खेल कूटनीतिमा पहल गर्दै नेपाल : जापानी टोलीसँग खेलकुदमन्त्रीको भेटघाट

९ भदौ, काठमाडौं । नेपालमा खेल कूटनीतिलाई नयाँ उचाईमा पुर्‍याउने पहल स्वरुप विभिन्न विदेशी खेल पदाधिकारीसँग युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले भेट गरेका छन् । केही दिनअघि मात्र अमेरिकी पारा खेलाडीहरूको टोलीसँग भेटघाट सम्पन्न गरेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सोमबार जापान पारा फेडरेसनका पौडी प्रशिक्षक मसातो साकाई र यामानो काजुमोरीसँग मन्त्रालयमा भेट गरेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button