Main

खेल मैदानमा प्रवेश नगरिदिन समर्थकलाई क्यानको आग्रह

२१ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटप्रेमी समर्थकहरूलाई खेल अवधिभर वा खेलपछि पनि खेल मैदानभित्र प्रवेश नगरिदिन आग्रह गरेको छ। क्यानले एक सार्वजनिक सन्देश जारी गर्दै भनेको छ, ‘हरेक नारादेखि हरेक तालीसम्म, तपाईंहरूको ऊर्जा नै नेपाल क्रिकेटको प्रेरणा हो। तर, सबैको सुरक्षाको हितमा र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार, खेल क्षेत्रभित्र प्रवेश नगर्न अनुरोध गरिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button