Main
खोटाङका सांसदले सरकारसँग मागे दमकल
बजेट अभावको कारण स्थानीय सरकारले दमकल खरिद गर्न नसक्दा आगलागीका घटनामा खोटाङ हलेसीले ठूलो क्षति व्यहोर्दै आएको चर्चा गरेका सांसदहरूले सरकारसँग दमकल माग गरे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।