Main
ख्वप विश्वविद्यालय विधेयक ल्याउन संसदीय समितिको निर्देशन
१३ चैत, काठमाडौँ । ख्वप विश्वविद्यालय विधेयक ल्याउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । यो विषयमा लामो समयदेखि बहस हुँदै आएको तर सरकारले विधेयक नल्याएको भनेर संसदमा आवाज उठ्दै आएको छ । सिंहदरबारस्थित आफ्नै सभाकक्षमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले यो विधेयक ल्याउन सरकारलाई निर्देश गरेको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।