Main
समर्थन मूल्यभन्दा बढीमा किसानले व्यापारीलाई बेचे धान
सरकारले गत मंसिरमा प्रतिक्विन्टल तीन हजार ५८० रुपैयाँ धानको समर्थन मूल्य तोकेको थियो । चार हजारसम्म दिएपछि किसानले व्यापारीलाई धान बेचेर राम्रो लाभ लिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।