Main

गगनको प्रस्तावमा सही थाप्दै प्रचण्डले भने : प्रमुख नेता बसेर छलफल गर्दा उपयुक्त हुन्छ

थापाले भनाइ टुंग्याएपछि पुनः बोल्न समय मागेका प्रचण्डले गगन थापाले राखेका कुरा गम्भीर भएको बताए । उनले भने, ‘गगनजीले जे राख्नु भएको छ आफैंमा गम्भीर विषय छ । मुख्य कुरा नियत र निष्ठाको हो । नियत ठिक र निष्ठापूर्ण भयो भने सकारात्मक दिशा तिर जान्छ । तर पनि प्रमुख नेताहरु बसेर छलफल नै गर्दा उपयुक्त हुन्छ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button