Main
दीपकसँगको फोटो सेयर गर्दै दीपा लेख्छिन्- ह्याप्पी भ्यालेन्टाइन्स डे !
काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौला अहिलेका चर्चित जोडी हुन् । अनस्क्रिनदेखि व्यवसायिक क्षेत्रमा यी दुईको सहकार्य छ । धनियाँ र रामविलासदेखि ‘तीतो सत्य’ हुँदै ‘छक्कापञ्जा’ श्रृंखलासम्म यी दुईले मिलेर कार्य गरिरहेका छन् । यी दुईले एकअर्कालाई ‘असल साथी’ बताउने गरेका छन् । दीपकको परिवार छ भने दीपा अहिलेसम्म अविवाहित छिन् । दीपक र…
– यस समाचारको श्रोत : Online Khabar हो ।