Main
गठबन्धनमा कांग्रेसले कुनै अप्ठ्यारो पार्दैन : देउवा
२२ मंसिर, विराटनगर । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँगको गठबन्धन पूरा समय चल्ने बताएका छन् । पार्टीको कोशी प्रदेश सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसले गठबन्धनलाई कुनै अप्ठ्यारोमा नपार्ने पनि बताए । ‘एमाले कांग्रेसको गठबन्धन पूरा समयसम्म चल्छ,’ देउवाले भने, ‘कांग्रेसले कुनै पनि अप्ठ्यारो हुने काम गर्ने छैन ।’…
– यस समाचारको श्रोत : Online Khabar हो ।